२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडाैँ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिनुभएको छ । नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।