२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्पट फिक्सिङ: नेपालीविरुद्ध मात्र मुद्दा दर्ता

काठमाडौं । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको छ । सोमबार कार्यालयले खेलाडीहरु मेहबुब आलम र आदिल अन्सारी तथा नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरेको हो । स्पट फिक्सिङमा मुछिएका कँडेल र माझी फरार छन् । सरकारी