© 2023
एजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन् । कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले पद छाडेका हुन् । शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ ले स्तब्ध पारेको थियो । ६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । डुंगाले