१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
 झुलनोत्सवले उमङ्गीत मिथिला

महोत्तरी ।  चाडपर्व र आफ्नै सांस्कृतिक परम्पराको धनी मधेसको प्राचीन मिथिला क्षेत्र अहिले झुलनोत्सवको रौनकमा छ । मिथिला क्षेत्रका मठमन्दिरमा यतिखेर भक्तिमय झुला, मलार र कजरी गीत गुञ्जँदा छन् । खासगरी विष्णुरलक्ष्मी आराधनाको यो पर्वमा सीतारराम र राधारकृष्णका प्रतिमा झुला (एक प्रकारको कोक्रा, डोला) मा राखेर मलार र कजरीका लयमा