• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु

काठमाडौं । बोलेरो गाडी र मोटरसाइकल आपसमा जुध्दा झापामा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका ८ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९