२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार कार्की ११२ मतले विजयी

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विजयी हुनु भएको छ । कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो