२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्ञानु राणाको पलेँटीमा धर्मराज थापाको झझल्को

काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थान स्थित नेपालयको 'आर'शालामा प्रसिद्ध कण्ठ शिल्पी ज्ञानु राणाको कार्यक्रम सम्पन्न भएको छ । झन्डै दुई घण्टासम्म चलेको सो कार्यक्रममा १६ वटा गीति रचनाहरू प्रस्तुत गरिएका थिए ।  कार्यक्रमलाई दुई खण्डमा बाँडेर प्रस्तुत गरिएको थियो । आध्यात्मिक जीवनशैली रुचाउने ज्ञानु राणाले आफ्नो कार्यक्रमको थालनी सरस्वती