६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

“कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौनतालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!” (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव