२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने कांग्रेस एमालेको तयारी !

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु रिट दायर गर्न सहमत भएका छन् । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफू नियुक्त भए लगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन् । यो संविधानविपरितको कदम भन्दै कांग्रेस र एमालेले रिट दर्ता