२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जब सेटमा भएको विवादका कारण आमिर–जुहीको सम्बन्ध टुट्यो

एजेन्सी । आमिर खान र जुही चावलाको पहिलो हिट फिल्म ‘कयामत से कयामत तक’ थियो । जसमा उनीहरुको लव स्टोरीलाई यति धेरै मन पराइएको थियो कि मानिसहरुले यो जोडीलाई मनमा राखेका थिए । यही कारण थियो कि यी दुबै एकपछि अर्को धेरै फिल्ममा देखा परे र हरेक पटक यो जोडी