© 2023
काठमाडौं । नेपालमा आएर राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियन किर्पाललाई सरकारले आज देश निकाला गर्दैछ । राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा उनी पक्राउ परेका थिए । पक्राउ परेका अमेरिकी नागरिक ५८ वर्षीय जुलियनलाई यसअघि नै सरकारले देश निकाला गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले जुलियनलाई नेपाल प्रवेशमा