२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिप्ता श्रेष्ठ र साराना केसी बने ‘जुनियर स्कूल प्रिन्सेस २०२६’…

काठमाडौं । सिजन मिडियाद्वारा आयोजित “जुनियर स्कूल प्रिन्सेस २०२६ – सिजन ११” भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर र सिनियर दुई समूहमा प्रतिस्पर्धा गरिएको थियो । जुनियर समूहतर्फ अक्षरा स्कूलमा अध्ययनरत छात्रा दिप्ता श्रेष्ठ विजेता घोषित भइन् । यसै समूहमा स्वस्तीश्री गुरुकुलकी साम्रागी श्रेष्ठ फस्र्ट रनरअप र लिटिल एन्जल्स