© 2023
महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ । विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने पर्व
महोत्तरी । नयाँ वर्ष आगमनसँगै सुरु भएको ‘जुडशीतल’ पर्वको तयारीले मिथिलामा उमङ्ग छ । पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) व्यस्त