७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जी–बबले कुनै कार्यक्रममा भाग लिनुपर्दा आमा–बुवाको सहमति चाहिने

काठमाडौं । आजभोलि चर्चामा रहेका र्‍याप गायक सुदिप भण्डारी उर्फ जी–बबले कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बुवाको सहमति लिनुपर्ने भएको छ । सोमबार जी–बब र उनको परिवारबीच भएको सहमति अनुसार कार्यक्रमको लागि परिवारको अनुमति लिनुपर्ने भएको हो । सोमबार जी– बब, उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक