१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?
केपी ओली कप हेर्न नेपाल आईपुगे इटालियन गोलकिपर बुफोन

काठमाडौँ । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन नेपाल आईपुगेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आएका हुन् । यसअघि बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका थिए । केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ ।

‘केपी ओली कप’ हेर्न विश्वकप च्याम्पियन इटालीका लेजेन्ड बुफोन नेपाल…

केपी ओली कप फुटबल च्याम्पियनसिप हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने भएका छन् ।