२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुगु प्रदेशसभा (१) एमालेका मल्ल विजयी

मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी भएका छन् । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भए । एक हजार ७३ भोटको मतान्तरमा