१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी…

जापान। जापानको टोकियोमा “जापान – नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुने भएको छ । आगामी असार २ गते ( जुन १६ तारिख ) आईतबार टोकियोको फुस्सा सि कुमागावामा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्ने निर्णय भएको हो । जापान स्थित नेपाली राजदूत