२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनता समाजवादी पार्टीको बैठक बस्दै, समानुपातिक सांसद छानिने

काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने बैठकले समानुपातिक सांसद् चयन गर्ने छ । प्रतनिधिसभामा समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि जसपाले सांसद चयन गर्न लागेको हो । जसपाबाट