© 2023
काठमाडौँ: आर्थिक वृद्धि र भौतिक पूर्वाधार निर्माणमा बढी केन्द्रित देखिएको बजेट नेपालले भोगिरहेको जलवायु सङ्कट र सामाजिक समावेशीकरणका सवालमा भने चुकेको छ । सडकलाई जलवायुमैत्री बनाउने र चुरे पुनर्भरण गरेर मधेसको पानी हाहाकार कम गर्ने विषय अनुकूलनका दृष्टिकोणबाट सकारात्मक भएपनि ‘क्लाइमेट स्मार्ट एग्रिकल्चर’ र जलवायुजन्य बीमा, जलवायुमैत्री पूर्वाधार निर्माणलाई बजेटले