६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
जर्मन दूतावासको सहकार्यमा बोर्न विद प्राइड सम्मेलन

काठमाडौँ । फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रीडम (एफएनएफ) द्वारा काठमाडौँस्थित जर्मन दूतावास, समृद्धि फाउन्डेसन र जर्मन–नेपाल मैत्री संघको सहकार्यमा आजदेखि दुई दिने बोर्न विद प्राइड सम्मेलन सुरु भएको छ । सम्मेलन लेस्बियन, समलिङ्गी, उभयलिङ्गी, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स र एसेक्सुअल समुदाय, राजनीतिज्ञ, कार्यकर्ता, शिक्षाविद्, वकिल, संस्था र नागरिक समाजका धेरै सरोकारवालाहरूसँग