१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

काठमाडौँ। विभागीय टोली त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । चार टोली सहभागी जय ट्रफीको लिगमा शिर्ष दुई स्थानमा रहँदै आर्मी र नेपाल पुलिसले लगातार दोस्रो संस्करण उपाधि भिडन्त तय गरेका हुन् । शुक्रवार भएको लिगको