© 2023
काठमाडौँ । सेयर कारोबारको रकम ठगी गरेको आरोपमा ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् । सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै उजुरी परेपछि अनुसन्धानकोे लागि बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकारीले बताए । सिप्रबी सेक्युरिजिका महाप्रबन्धक समेत रहेका रहेका श्रीवास्तवविरुद्ध