१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारको एक वर्षः भूमिहीनलाई पुर्जा, हरुवाचरुवाका समस्या समाधान

काठमाडौं । गएको एक वर्षमा मुलुकका ३७२ भूमिहीन दलित र भूमिहीन सुुकुम्बासीले जग्गाको स्वामित्व प्राप्त गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत उहाँहरूलाई जग्गाधनी पूर्जा उपलब्ध गराइएको हो । मन्त्रालयका अनुसार वर्तमान सरकार गठन भएको पहिलो एक वर्ष सुकुम्बासी पहिचानदेखि विगत लामो समयदेखि विद्यमान भूमिहीन दलित, भूमिहीन