• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
छक्कापञ्जा–५ को सुटिङ सुरु

काठमाडौँ । बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’को सुटिङ सुरु भएको छ । शुक्रबार निर्देशक दीपाश्री निरौलाले चलचित्रको सुटिङ सुरु भएको जनाएकी छिन् । विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको थियो । चलचित्रमा वर्षा सिवाकोटी, दीपकराज गिरी र केदार घिमिरेको मुख्य भूमिका रहेको छ । फिल्मका अन्य कलाकारबारे भने सार्वजनिक गरिएको