२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
चेन्नई सुपर किंग्सको कप्तानीबाट धोनीले राजीनामा दिए, रुतुराज गायकवाड बने…

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२४ भन्दा ठीक अगाडि टीममा ठूलो परिवर्तन गरेको छ । चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान घोषणा गरेको छ । आईपीएल अघि धोनीका फ्यानलाई ठूलो झट्का लागेको छ । धोनीले चेन्नई सुपर किंग्सको कप्तानी छोडेका छन् । अब उनको स्थानमा ऋतुराजले टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।