© 2023
काठमाडौं। पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायर टूमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सम्पन्न एलिमिनेटर खेलमा चितवन एफसीलाई ३-० गोलले हराउँदै पोखरा फाइनल नजिक पुगेको हो । पोखराको जितमा जोए अइडूले दुई गोल गरे । एक गोल पोखराले उपहारस्वरुप पायो । खेलको छैटौं मिनेटमा पोखराका अइडूको डि-बक्स