३ मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्डको हल्का टिप्पणी र कूटनीतिक मजाक

काठमाडौं । यतिखेर माओवादी केन्द्रका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एउटा अभिव्यक्ति निकै चर्चामा छ । हुनत उनी अहिले जनताका बीचमा गएको बताउँदै दिनदिनै केही न केही नयाँ कुरा गरिरहेका छन्, सरकारलाई दोषारोपण गर्दै । तर अहिले उनले दिएको एक अभिव्यक्तिले उनलाई विवाद पनि पारेको छ र