५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

कैलाली। बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गर्नुभएको छ । दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गर्नुभएको हो । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उहाँले व्यवसाय विस्तार गर्नुभयो । हाल