२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूठानले ल्यायो कागजको खोस्टो

काठमाडौं। हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र 'भूठान'ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

गायक विनोद बानियाको ठक्कर सार्वजनिक

समाजमा बढ्दै गएको चरम निराशा,अवसाद,विग्रह,हत्या रआत्महत्यालाई केही हदसम्म भएपनि निरुत्साहन गर्नका लागि गीतसंगीतको माध्यमद्वारा आशा र हिम्मतको संचार गराई मानसिकस्वास्थ्य