२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेवार समुदायमा चथा पर्व मनाइँदै

काठमाडौं । नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान् गणेश विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन् । उक्त समुदायमा घर–आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरु एकै ठाउँमा बसेर विधिपूर्वक पूजाआजा गरी चथा पर्व मनाइने परम्परा छ । उक्त पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी,