© 2023
काठमाडौँ । ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि जितेका छन् । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले शनिवार राष्ट्रिय सभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगितामा ओभरअल विजेता भएपछि महर्जनले ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद ५ लाख ७५ हजार रुपैयाँ पाएका हुन् । महर्जनलाई प्रधानमन्त्री