© 2023
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बाराको सिर्सिया नदीलाई पुनःजीवन दिन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । सिर्सिया नदीमा आसपासका उद्योगबाट फोहर पदार्थ मिसाई प्रदूषित बनाइएको सम्बन्धमा सो क्षेत्रका उद्योगीहरुसँग आज यहाँ भएको छलफलमा मन्त्री कुमारीले सिर्सिया नदी वीरगञ्ज सहर तथा दर्जनौँ गाउँहरुको जीवन रेखाका रुपमा रहेकाले यसको