२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धवलागिरिका छ वटा गौरवका आयोजना

म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । १२ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने तीन करोड २० लाख बजेट विनियोजन भएका चारवटा योजना सालबसाली हुन् । सङ्घीय र प्रदेश सरकारको विशेष तथा समपूरक अनुदानमा