© 2023
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसाको घोषणा गरेका छन् । उक्त भिसा लिनको लागि ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँ पर्नेछ । राष्ट्रपति ट्रम्पले मंगलबार उक्त भिसाको घोषणा गर्दै धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्ने घोषणा गरेका हुन् । यो