१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालय विस्तार गर्न माग

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालयको विस्तार गर्न माग गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उहाँले एक पत्र लेख्दै रौतहटको गढीमाई नगरपालिका–४ स्थित सुन्दरपुर क्षेत्रमा गोरखा दरबार संग्रहालयको विस्तार गरी नेपाल एकीकरणसँग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई