© 2023
काठमाडाैँ । इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तररााष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाडाँै र एन पेनाङ मलेसिया आमनेसामने हुँदैछन् । फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान