© 2023
काठमाडाैँ । चितवनमा विद्यालयका सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटरमा सीमित गरिने भएको छ। दुर्घटनाको जोखिम न्यूनीकरण गर्दै विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउन सबै सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने निर्णय गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका