© 2023

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा डढेलोबाट ६ घर जलेर नष्ट भएका छन् । केही पशुचौपायाको पनि मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखु दापसामा बस्ने पूर्णबहादुर राईको घरमा क्षति पुगेको छ । यसैगरी सोही स्थानका गजबहादुर राईको दुई तले