२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुल्लामञ्चको बिषयमा निरन्तर आलोचना भएपछि बालेनले दिए यस्तो स्पष्टिकरण

काठमाडौं: काठमाडौं महानगरपालीका प्रमुख बालेन साहले खुलामञ्च खुल्ला नै रहने जनाउनु भएको छ । विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउन लागेको भनेर बिरोध भएपछि महानगरप्रमुख साहले सामाजिक संञ्जालमा स्पष्टिकरण दिनु भएको हो । उहाँले ती बिषय गलत हुदाँ हुदै पनि महानगरका सम्बन्धित कर्मचारी,