• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
खुम्बु क्षेत्रमा कसरी आयोग आकस्मिक बाढी ?

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् । खुम्बु क्षेत्रमा कसरी यति ठूलो बाढी