© 2023
काठमाडौं । ललितपुरको मंगलबजार क्षेत्रमा भएको खुडा प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको हो। प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि दुई पक्षबीच कुटपिट तथा खुडा