१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृतिको समेत घोषणा

पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ । पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मी लगायतमा काम गरी सेवानिवृतहरुको