© 2023
जनकपुरधाम। आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक पुरुषले खुकुरी प्रहार गरी महिलाको हत्या गरेको छ । बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही घर भई हाल हरिपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरी स्थानीय ४५ वर्षीय रेणुदेवी जयवालको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय