© 2023
काठमाडौँ: नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात काठमाडौँमा बितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ