२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष गोरखाको क्वार्ज क्रिस्टल गोरखामै राख्न ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्न पाउनु पर्ने माग राख्दै ज्ञापनपत्र पेश गरिएको छ । गोरखा नगरपालिका, गोरखा उद्योग वाणिज्य संघसहितका विभिन्न संघसंस्थाले प्रधानमन्त्री र गृहमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन् । गोरखाका सांसद राजेन्द्र बजगाईं सहित गएका