© 2023

काठमाडौँ । वीर अस्पतालमा आजदेखि महिलाहरुको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको नि:शुल्क परीक्षण र प्रारम्भिक उपचार सुरु भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेल, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले विरामीहरुलाई परीक्षण कार्ड प्रदान गर्दै परीक्षण शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा