२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानडाका प्रधानमन्त्रीको भारत भ्रमण, व्यापार प्रवर्द्धनमा पहल गरिने

मुम्बई। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणका लागि शुक्रबार मुम्बई आइपुग्नुभएको छ । उहाँले अमेरिकासँग आफ्नो देशको बिग्रँदो सम्बन्धबाट भएको क्षतिको भरपाई गर्ने र भारतसँगको सम्बन्ध पुनः मजबुत बनाउने र दोहोरो व्यापार प्रवर्द्धनका लागि सम्झौता गर्ने आशा गर्नुभएको छ । ओटावाले नयाँदिल्लीलाई क्यानडामा सिख कार्यकताविरुद्ध घातक अभियान चलाएको आरोप लगाएपछि