© 2023
मोरङ। ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१’ आजदेखि विराटनगरमा सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेशका १४ जिल्लाका खेलाडीले विभिन्न ११ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा महिला फुटबल, एथलेटिक्स, कवड्डी, बाघचाल, (भेट्रान्स पुरुष), टेवलटेनिस (महिला तथा पुरुष), कराँते