© 2023
काठमाडौँ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘कोदो दिवस–२०८२’ मनाइएको छ । सो अवसरमा शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भव्य रूपमा कोदो रोपेर दिवस मनाइएको हो । कोदोको महत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय,