१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिक

काठमाडौं । हाम्रो सुरक्षा नीति के हो ? यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ? पुस्तकका पाठकहरुमाझ अब यिनै जिज्ञासाहरु मेटिने गरि पब्लिकेशन्स नेपालयले एउटा नौलो विषयवस्तुतर्फ प्रयास अघि बढाएको छ । 'नेशनल सेक्युरिटी एण्ड दी स्टेटस् अ फोकस अन नेपाल' (National Security and